एसिया कप : नेपालले पहिलो पटक पाकिस्तानसँग खेल्दै

काठमाडौं । सौह्रौं संस्करणको एसिया कप आजबाट पाकिस्तानमा सुरु हुँदैछ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा नेपाल र घरेलु टोली पाकिस्तानको खेलसँगै एसिया कपको सुरुआत हुँदैछ । नेपालको कप्तानी रोहित पौडेलले गर्दैछन् । नेपालले पहिलोपटक पाकिस्तानसँग खेल्दैछ । विश्व ओडिआई वरियता शीर्षस्थानमा रहेको पाकिस्तानविरुद्ध नेपालको लक्ष्य उत्कृष्ट क्रिकेट खेल्ने हुनेछ । नेपाल एसिया कपमा डेब्यू गर्ने … Continue reading एसिया कप : नेपालले पहिलो पटक पाकिस्तानसँग खेल्दै